बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो ः अक्सिजन र बेडको अभाव हुन थाल्यो

विकल्प न्यूज/बेनी जेठ २ गते ।   सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ । स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ । नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना विरामी उपचाररत छन् । सोमबार ग्रामिण भेगबाट धेरैको संख्यामा विरामीहरु अस्पतालमा आएका … Continue reading बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो ः अक्सिजन र बेडको अभाव हुन थाल्यो